प्रमुख तीन दलको बैठक स्थगित

काठमाडौं– सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख तीन दलको बैठक स्थगित भएको छ ।  संसद्को बिजनेसलगायतका विषयमा शुक्रबार दिउँसो १ बजे बस्नेगरी सभामुख घिमिरेले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक आह्वान गरेका थिए ।  तर, बैठक स्थगित भएको र स्थगित बैठक कहिले बस्ने यकिन भइनसकेको सभामुखको सचिवालयले जनाएको […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनका चार दलको बैठक

काठमाडौं- राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनमा आबद्ध चार दलको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध प्रमुख चार दलको बैठक बस्न लागेको हो । बैठकका लागि गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा नेपालका नेताहरु बालुवाटार आउने क्रम जारी रहेको माओवादीका महासचिव देव गुरुङले […]

सत्तारूढ र प्रमुख प्रतिपक्षी दलको बैठक सिंहदरबारमा

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक सिंहरदबारमा बसेको छ । प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारीदेखि शान्ति प्रक्रिया र संविधान निर्माणमा भूमिका खेलेका दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् ।

सभामुख निवासमा प्रधानमन्त्री प्रचण्डसहित प्रमुख तीन दलको बैठक

काठमाडौँ- सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलको बैठक बसिरहेको छ । बालुवाटारस्थित सभामुखको सरकारी निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर दे...

सभामुख निवासमा प्रधानमन्त्री प्रचण्डसहित प्रमुख तीन दलको बैठक

काठमाडौँ- सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलको बैठक बसिरहेको छ । बालुवाटारस्थित सभामुखको सरकारी निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर दे...

सत्ता गठबन्धनका प्रमुख तीन दलको बैठक बालुवाटारमा बस्दै

सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ।

सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ–सत्ता गठबन्धनका प्रमुख तीन दलको बैठक आज पनि बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेपछि बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँडफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन्। बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन्। सरकार गठन गर्नुपर्ने […]

सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै

८ पुस, काठमाडौं । सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेपछि बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन् । बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँडफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।

प्रमुख पाँच दलको बैठक बालुवाटारमा जारी, समाधान खोज्ने प्रयास

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख पाँच दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमाको सरकारी निवास बालुवाटारमा प्रमुख दलको बैठक सुरु भएको...