काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनमा समानुपातिक समावेशिताको विषय कानुनी र प्राविधिक विषय मात्रै बन्नु दुःखद् भएको बताएको छ। शनिबार ७४ औँ राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोगले यस्तो बताएको हो। आयोगले समावेशितालाई संविधानअनुसार अंगिकार गरी कार्यान्वयनमा ल्याउनु सरकार, राजनीतिक दल र सबै सरोकारवालाहरुको दायित्व भएको आयोगका अध्यक्ष तपबहादुर मगरले बताए। अध्यक्ष मगरले लैङ्गिक […]