आशिष खनालः जमाना यस्तो पनि थियो जतिबेला आफूले गरेको गल्तिका कारण विद्यालयमा शिक्षकद्वारा पाएको सजायको जानकारी आफ्ना अभिभावलाई दिन आट आउदैन थियो। दिउ पनि कसरी ? कुच्चाका डाक्ला, दाउरा, पानीको पाइपको टुक्रा जे ले भेट्यो त्यसैले खाइन्थ्यो फेरि। तिघ्रामा बसेको छाप बा-आमाले देख्नु होला कि भनेर ठुटे कट्टु लगाएर बस्न सकिँदैन थियो जति सुकै गर्मी […]