मोबाइल डाटा खपत कसरी थाहा पाउने ?

यदि तपाई एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने तपाईले आफ्नो फोनमा डाटा खपत थाहा पाउनका लागि : फोनको Settings एप खोल्नुहोस् Network & internet and then Internet मा ट्याप गर्नुहोस् त्यसपछि https://lh3.googleusercontent.com/D5ptyZv1JuNQLLyWVH5fH_4dYDCZ4lo693W12B-rxIS1-lWzT9E1QZ7C4s_JSz4FgJY=w24 मा ट्याप गर्नुहोस् तपाईले फोनमा कति डाटा खपत गर्नुभएको छ भन्ने कुरा स्क्रिनको सबैभन्दा माथिल्लो भागमा देखिन्छ ।  त्यसको विस्तृत विवरण तथा ग्राफ हेर्नका […]

सम्बन्धित सामग्री

आइफोनमा मोबाइल डाटाको खपत कसरी घटाउने ?

अहिले इन्टरनेट सेवा प्रदायकहरुले विभिन्न मूल्यका मोबाइल डाटा प्याकहरु ल्याइरहेका हुन्छन् । कतिपय डाटा प्याकहरू अनलिमिटेड हुन्छन् भने कतिपयमा निश्चित डाटा खपतको सीमा हुन्छ । यस्तो अवस्थामा अनावश्यक रुपमा धेरै डाटा खपत नहोस् भनेर हामीले विचार पुर्‍याउनुपर्ने हुन्छ । मोबाइल डाटाको अनावश्यक खपत घटाउनका लागि आइफोनमा एउटा फिचर उपलब्ध हुन्छ, जसको नाम हो Low Data […]

ट्वीटरको पनि लाइट एप

माइक्रो ब्लगगिङ साइट ट्वीटरले कम डाटा खपत गर्ने र टुजी नेटवर्कमा पनि चल्ने लाइट भर्सनको मोबाइल एपको परीक्षण थालेको हो । उसले अहिले फिलिपिन्सका प्रयोगकर्तामाझ यस्तो परीक्षण गरिरहेको जनाएको छ ।

फोरजी संचालनसँगै एनसेलको डाटा आय बढ्यो

एनसेलले चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) को सुरुवात गरेसँगै उसको डाटा खपतमा उल्लेख्य वृद्घि भएको छ। एनसेलको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार, एनसेलको डाटा खपत गत वर्षको सोही समयको तुलनामा साढे दुई गुणाले बढेर ६८ लाख जिबी पुगेको छ। जवकि गत वर्षको दोस्रो त्रैमासिकमा…

टेलिकमको दैनिक डाटा खपत साढे २७ हजार जिबी

सरकारी स्वामित्वको नेपाल टेलिकमका ग्राहकले दैनिक साढे २७ हजार जिबी (गिगाबाइट) भन्दा धेरै डाटा प्रयोग गर्ने गरेका छन्। टेलिकमको जिएसएम मोबाइल प्रयोग गरेर दैनिक उक्त डाटा प्रयोग गर्ने गरेको टेलिकमको ताजा तथ्यांकमा उल्लेख छ।