काठमाण्डौ – मजदुरको नाममा विभिन्न कम्पनी दर्ता गरेर नक्कली बीजकको प्रयोग गरेर राजश्व छली गर्ने २९ जनाविरुद्ध राजश्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ ।
बाराको कलैया घर भइ ललितपुर धोबिघाट बस्ने विनोदकुमार अग्रवाल, झापा घर भइ ललितपुरको हात्तीवन बस्ने विकास अग्रवालसहित २९ जनाले निम्न आय भएका...