गर्भवती महिलाको भूमिका गर्नुपर्दा रोएर झन्डै चलचित्र क्षेत्र छाडें : विपना थापा
करिब १४ बर्षदेखि नेपाली चलचित्र क्षेत्रबाट गुमनाम भएकी नायिका विपना थापा कमब्याक गर्ने सोचमा पुगेकी छिन् । भारतीय मुलका आयुतोष भारद्वाजसँग विवाह बन्दनमा बाँधिएपछि फिल्म क्षेत्रबाट टाढिएकी विपना चलचित्रमा कमब्याक गर्ने तयारीमा छिन् ।