अध्यादेशबाट बजेट ल्याएपछि विपक्षी गठबन्धन थप असन्तुष्ट : मुख्यमन्त्रीको राजीनामा माग
लुम्विनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । बिहिबार मध्यरातमा संसद अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले शुक्रबार अध्यादेशबाट बजेट ल्याएको छ । प्रदेशसभा बैठकबाट बजेट पारित हुन नसकेपछि हतारमा प्रदेश...
पाँचदलीय सत्तागठबन्धनका विरुद्ध आसन्न प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा विपक्षी गठबन्धन बनाउन एमालेले गृहकार्य जारी राखेको छ । एमाले अध्यक्ष केपी ओली र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच निर्वाचनमा सहकार्य गर्ने...
विराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय भएका छन्। आचार्य नेकपा एमालेबाट मुख्यमन्त्री बनेको हुन्।निर्वाचन आयोगले भदौ २२ सम्म दल रोज्ने समयसीमा तोकेपछि नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमालेका १० सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा सनाखत गराएसँगै नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय भएको हो।भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङकी सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू
काठमाडौं : सत्तारुढ नेकपा एमालेभित्र छताछुल्ल भएको विवाद समाधानतर्फ गएपछि विपक्षी गठबन्धन धर्मराउने संकेत देखिएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनका लागि प्रयासरत विपक्षी गठबन्धनलाई गाह्रो पर्ने देखिन्छ।प्रधानमन्त्री ओलीले जेठ ८ गते दोस्रो पटक संसद् विघटन गरेपछि विपक्षी गठबन्धन बनेको थियो। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पाटी जसपाको अध्यक्ष उपेन्द्र यादव समूह र राष
१९ असार, वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चावन्दीमा रहेका विपक्षी गठबन्धन पर्सामा पनि एकजुट भएका छन् । शनिबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गरी एकजुट भई अघि बढ्ने जानकारी दिएका छन् । संविधान, विधिको शासन, समाजवाद उन्मुख […]
काठमाडौं। एमालेका नेता गोकुल बास्कोटाले विपक्षी गठबन्धन सत्ता प्राप्तिका लागि प्रणाली नै परिवर्तन गराउन लागिपरेको टिप्पणी गरेका छन्। उनले लेखेका छन्,“हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनर्स्थापनाका लागि सडकमा हो?’ संविधानको धारा ७६ को २ र ५ को सम्बन्ध छैन भन्ने हो भने पार्टी टिकट, सांसद र सरकारको सम्बन्ध नै नहुने उनको दाबी थियो।
काठमाडौं, २९ जेठ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकजुट भएका विपक्षी गठबन्धनले आफू पक्षीय मुख्यमन्त्री पद सुरक्षित गरेलगत्तै आक्रामक रणनीति कार्यान्वयनमा ल्याएका छन् । कर्णाली र सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्रीहरुको पद सुरक्षित गरेलगत्तै विपक्षी गठबन्धन प्रदेशहरुमा आक्रामक रुपमा उत्रिएका हुन् । विपक्षी गठबन्धनले एमालेबाट गण्डकी प्रदेशको सरकारको नेतृत्व खोसेको छ । […]
काठमाडौं। प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगेका छन्। १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत आएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन। अदालत परिसरमा देउवासहित पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेललगायत रहेका छन्।
प्रतिनिधिसभा विघटनको विरोधमा रहेको काँग्रेससहितको विपक्षी गठबन्धन सोमबार सर्वोच्च अदालत जाने भएको छ । काँग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र जनमोर्चा सांसदहरुको हस्ताक्षर र नागरिकतासहित सर्वोच्च अदालत जान लागेको हो ।
राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि आह्वान गरेअनुसार गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएको भएपनि राष्ट्रपतिले मान्यता दिएकी थिइन् । लगत्तै...
संसद् विघटनविरुद्ध विपक्षी गठबन्धन मंगलबार सर्वोच्च अदालत जाने भएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने मागसहित विपक्षी गठबन्धन अदालत जाने भएको छ ।
विपक्षी गठबन्धनको बैठकले आइतबार समय नभएकाले...
पोखरा : गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका अर्का सांसदले पनि विपक्षी गठबन्धन छाडेका छन्। संसदीय दलका नेता कृष्णबहादुर थापा तटस्थ बसेका बेला सांसद खिमविक्रम शाही पनि तटस्थ बसेका हुन्।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश प्रमुखकहाँ मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गरेलगत्तै वित्तप्ति जारी गरेर शाहीले आफू तटस्थ…