एप्पलवाच प्रयोगकर्ताको संख्या पुग्यो दश करोड, स्मार्टघडी उद्योगमा एप्पल उच्च स्थानमा

यस वर्षको दोस्रो त्रैमासिकमा एप्पलको स्मार्टघडी बजार २७ प्रतिशतले वृद्धि भएको छ। योसँगै एप्पलवाच प्रयोगकर्ताको संख्या दश करोड पुगेको छ।