दाङमा एमाले चुनावी प्रचारमा करिस्मा मानन्धरको इन्ट्री

दाङ – नायिका करिस्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेलगत्तै उनले राजनीतिक रुपमा देशभरका चुनावी सभाहरुमा सहभागी हुन थालेकी छन्। एमालेले राष्ट्रिय रुपमा अघि सारेका अभियानहरु मन परेपछि एमाले रोजेको बताएकि नायिका करिस्मा मानन्धर आइतबार दाङका चुनावी सभालाई सम्बोधन गर्न आइपुगेकी हुन् । नेकपा एमाले लमही नगरपालिका–८ नम्बर वडाले भौकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै […]

सम्बन्धित सामग्री

‘बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ’ : करिस्मा मानन्धर

काठमाडाैं  । नायिका तथा नेकपा एमाले नेता करिस्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ । ( बाघलाइ हायनाहरुले घेरेर चारैतिरबाट झम्टिएको […]

बालेनलाई बधाई दिदै करिश्माले भनिन्- लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हो

अभिनेत्री तथा नेकपा एमाले नेत्रृ करिस्मा मानन्धरले लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने बताएकी छन् । जनताले आफ्नो भविष्य देखेको तिर नै मत दिने धारणा उनको रहेको छ ।सामाजिक संजालमा एक लामो पोष्ट गर्दै अभिनेत्री मानन्धरले काठमाडौं महानगरपालिकामा विजयी मेयर बोलेन साह र उपमेयर सुनिता डङ्गोललाई बधाई समेत दिएकी छन् । उनले साह र डङ्गोल काठमाडौं बासीको रोजाई भएको समेत बताएकी छन् । ‘मेरो विचारमा सबै लोकतान्त्रिक विचार राख्नेले नयाँ पुस्ताले गरेको यो ऊर्जाशील प्रयासलाई असाध्यै सकारात्मक त

मेरो न्वारानको नाम थाहा पाउदा धेरैलाई पोल्यो– करिस्मा

अभिनेत्री करिस्मा मानन्धर हालै एमाले प्रवेश गरेकी हुन् । एमाले प्रवेश गरेदेखि उनी लगातार चर्चाको बिषय बनिरहेकी छन् ।उनको चर्चाको बिषय एमाले प्रवेशदेखि यस अगाडिको राजनीतिक पार्टीसँगको आबद्धता रहने गरेको छ । अहिले भने उनी आफ्नो न्वारनको नामबाट चर्चामा रहेकी छन् । केही दिन अगाडि एमालेको कपिलवस्तुको कार्यक्रममा बोल्दै करिश्माले आफ्नो न्वारनको नाम सुर्जेकुमारी भएको बताइन् । आफू एमाले प्रवेश प्रशंगमा उनले न्वारनको नाम जोडेकी थिइन् ।सोही अभिव्यक्ति अहिले उनलाई गाहे भइरहेको छ । उनी उक्त कारण गसिपदेखि सा