अवरोध र नाराबाजीकाबीच प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०७८ बहुमतले पारित

एमालेका सांसदहरुको अवरोधकाबीच प्रतिनिधि सभामा आर्थिक विधेयक २०७८ बहुमतले पारित भएको छ ।