साझा पार्टीसँग एकता गरेकोमा पाण्डे पछुताए

काठमाडौं, ६ मंसिर । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझापार्टीसँग एकता गरेर गल्ती गरेको टिप्पणी गरेका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले यस्तो टिप्पणी गरेका हुन् । कार्यक्रममा बोल्दै संयोजक पाण्डेले गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशिताको एजेन्डामा विश्वास गरेर गल्ती गरेको बताए । दुई पार्टी एकता हुँदै गर्दा गणतन्त्र, संघियता, धर्म […]

सम्बन्धित सामग्री

राप्रपा अध्यक्ष लिङदेन भन्छन्– रवीन्द्रजी राप्रपाबाटै चुनाव लड्नुहुन्छ

काठमाडौं । वैकल्पिक राजनीतिको खोजी गर्दै साझा पार्टी गठन गरेका रवीन्द्र मिश्र विवेकशील साझा हुँदै राप्रपामा जाने पक्का भएको छ । आफ्नै नेतृत्त्वमा साझा पार्टी गठन गरेका मिश्रले विवेकशील नेपाली पार्टीसँग एकता गरी विवेकशील साझ पार्टी बनाएका थिए ।   वैकल्पिक राजनीतिको खोजीका लागि गठित विवेकशील साझामा उनले विचारभन्दा माथि देश भन्दै...