लमजुङ । लमजुङको सुन्दर बजार नगरपालिकामा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । सुन्दरवजार ६, बरेटारस्थित आदर्श बाल माविको पानी ट्याँकी सफा गर्ने क्रममा करेण्ट लागेर स्थानिय निरफ श्रेष्ठको मृत्यु भएको हो । सुन्दरवजार वडा नं.९ भोटेओडारका बर्ष ३५ का श्रेष्ठ कामको सिलसिलामा विद्यालयको ट्याँकी सफाई गर्न पुगेका थिए । मंगलबार विहानसाँढे ११ बजे ट्याँकी […]
काठमाडौं : सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।धरान उपमहानगरपालिका-१५ कृष्णापथ पुष्पाञ्जली मार्गमा करेन्ट लागेर ३५ वर्षीय मौसम प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ।आइतबार बेलुका ६ बजे पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागि छतबाट भुइँमा लडी घाइते भएका उनको उपचारको लागि धरानको घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगतै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको जनाएक
चाँगुनारायण नगरपालिका– ४ नारायणटारमा करेण्ट लागेर आज एक कामदारको मृत्यु भएको छ । नारायणटारमा रहेको विद्युतको ट्रान्सफर्मरमा अचानक विद्युत् चुहिएर नजिकै अनिल ढुंगानाको बनाउँदै गरेको ट्रसमा विद्युतीकरणको काम गर्दै गरेका सिन्धुपाल्चोक तौथली– ५ का १९ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको हो । करेण्ट लागेर घाइते भएलगत्तै उपचारार्थ मध्यपुर अस्पताल लगिएकमा उपचारकै क्रममा उनको मृत्यु भएको…
लमजुङको मध्यनेपाल नगरपालिकामा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । खोलामा माछा मार्ने क्रममा तनहुँ क्यावीन ९ घर भए हाल मध्यनेपाल ७ रामबजार बस्ने ३६ वर्षीय बिल बहादुर बोटेको करेण्ट...पूरा पढ्नुहोस् »