वित्तीय साक्षरता फ्रेमवर्क र गाइडलाइन बनाइँदै

धनगढी-नेपाल राष्ट्र बैंकको गभर्नर कार्यालयले वित्तीय साक्षरता गाइडलाइन बनाइरहेको छ ।वित्तीय साक्षरता फ्रेमवर्क बनाएर लागु गरेको कार्यालयले फ्रेमवर्कलाई थप परिस्कृत गर्दै वित्तीय साक्षरता गाइडलाइन पनि बनाउन लागेको हो । कार्यालयले फ्रेमवर्क र गाइडलाइन निर्माणका लागि सात वटै प्रदेशमा सुझाव संकलन गरिरहेको छ । कार्यालयले हालै धनगढीमा नागरिक समाज संस्था र बैंक तथा वित्तीय संस्थाहरुसँग छुट्टा […]