लिस्टन कलेजद्वारा छात्रवृत्ति अवार्ड समारोह सम्पन्न

इलिस्टन कलेजले ‘एएए छात्रवृत्ति अवार्ड समारोह २०२२’ सम्पन्न गरेको छ। कलेजले शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गरेको विद्यार्थीहरूलाई पुरस्कृत गरेको हो।...

सम्बन्धित सामग्री

इस्लिङ्टन कलेजद्वारा छात्रवृत्ति समारोह सम्पन्न

इस्लिङ्टन कलेजले एएए स्कलरशिप अवार्ड सेमेमोनी २०२२ (एएए छात्रवृत्ति समारोह २०२२) सम्पन्न गरेको छ । सो अवसरमा शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरिएको कलेजले जनाएको छ ।प्राज्ञिकता/शिक्षा, उपस्थिति/हाजिरी र आचरणलाई एकै सूत्रमा बाँध्ने एएए स्कलरशिपको उद्देश्य शैक्षिक शुल्कमा सतप्रतिशत छात्रवृत्ति पुरस्कारका मार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन अध्यापन गर्न प्रोत्साहित गर्नु भएको कलेजले जनाएको छ ।छात्रवृत्ति