मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । साउन २७ देखि ३१ गतेसम्म निष्काशन भएको आईपीओ सोमबार बिहान शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा बाँडफाँट भएको हो ।  लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७८४ जना आवेदन परेको थियो । जसमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ ।  गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन्  । ति मध्ये ३ जना आवेदकले ११...

सम्बन्धित सामग्री

भदौ ७ गते आईपीओ बाँडफाँट गरेको मानुषी लघुवित्तको शेयर कारोबार आगामी सातादेखि

भदौ ३१, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र दोस्रो बजारमा आगामी सातादेखि कारोबार शुरु हुने भएको छ ।  गत भदौ ७ गतेनै बाँडफाँट गरेको आईपीओ सूचीकरणका लागि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गराईसकिएको जानकारी शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले दिएको छ । बिहीवारसम्म सिडिएससीमा आवश्यक प्रक्रिया सम्पन्न गरी आगामी दोस्रो बजारमा सूचीकृत गराउने योजना रहेको शेयर रजिष्ट्रार कम्पनीले बताएको छ । कम्पनीको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता रू. १३२ दशमलव ६९ देखि रू. ३९८ दशमलव शून्य ७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । नेप्सेले नयाँ कम्पनी सूचीकृत पश्चात पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने गर्दछ ।  उक्त कम्पनीको आर्थिक वर्ष २०७६/ ७७ सम्ममा वास्तविक नेटवर्थ रू. १३२ दशमलव ६९ रहेको छ । कम्पनीले सर्वसाधारणमा साउन २७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री गरी भदौ ७ गते बाँडफाँट गरेको हो । सर्वसाधारणमा कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ वितरण गरेको हो । कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरेको हो । आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुगेको छ । कम्पनीको शेयरमा संस्थापक तर्फ ६४ प्रतिशत र सर्वसाधारणतर्फ ३६ प्रतिशत स्वामित्व रहेको छ ।

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट

मानुषी लघुवित्तले आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक नेपाल एसवीआई मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले सोमबार लघुवित्तको आईपीओ बाँडफाँट गरेको हो । लघुवित्तले यही साउन २७ गतेदेखि ३१ गतेसम्म गरेको सार्वजनिक निष्कसनमा २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ता सेयरकको लागि आवेदन परेको थियो । जसमध्ये ७ हजार […]

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, २३ लाखभन्दा बढीको हात रित्तै

मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो ।

मानुषी लघुवित्तको सेयर बाँडफाँट, ९८ प्रतिशतको हात रित्तै

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्टमा सोमबार बाँडफाँट भएको हो । मानुषीको आईपीओमा ३६ हजार ८५९ जनालाई १० कित्ताका दरले सेयर परेको छ । ३ जना भने ११ कित्ता हात पार्न सफल भएका छन् । कम्पनीले सर्वसाधरणका लागि साउन २७ गतेदेखि ३१ गतेसम्म आईपीओ […]

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड, ३ जनाले पाए ११/११ कित्ता

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ सोमबार बिहान बाँडफाँड गरेको हो ।गोलाप्रथाबाट गरिएको बाँडफाँटमा  कुल ३६ हजार ८ सय ५६ जनाले १०र१० कित्ताका दरले सेयर हात पारेका छन् भने  लक्की ३ जनाले ११र११ कित्ता सेयर पारेको विक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्टले जनाएको छ ।कम्पनीको आईपीओ लागि कुल २३ लाख ५४ हजार ७ सय ८४ जनाले २ करोड ९५ लाख ७४ हजार ७ सय ५० कित्ताका