भायनेटका ग्राहकले मिदास ई–क्लास निःशुल्क चलाउन पाउने

भायनेटले विद्यालयका विद्यार्थीको डिजिटल सिकाइ अनुभवलाई गति दिने उद्देश्यले नेपालमा ई–लर्निङको सुरुवातकर्ता मिदास एडुकेसनसँग साझेदारी गरेको छ ।यो सहकार्यसँगै भायनेटका सबै ग्राहकले मिदास ई–क्लास एक महिना निःशुल्क चलाउन पाउनेछन् । नर्सरीदेखि कक्षा १० सम्मका लागि सरकारद्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास ई–क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइटमार्फत प्रयोग गर्न सकिन्छ ।विभिन्न ट्युटोरियल भिडियोहरू, क्विजहरू र विभिन्न […]

सम्बन्धित सामग्री

नाइटिङ्गेल र मिदास ई क्लासबीच शैक्षिक कार्यक्रम गर्न संझौता

काठमाडौं । नाइटिङ्गेल इन्टरनेशनल सेकेन्डरी स्कुल र मिदास ईक्लासबीच शैक्षिक कार्यक्रम लागू गर्ने विषयमा संझौता भएको छ । ललितपुरको कुपण्डोल स्थित नाइटिङ्गेल इन्टरनेशनल सेकेन्डरी स्कुल र स्कुले बालबालिकाहरुलाई अनलाइन मार्फत श्रव्य–दृश्य पाठ्यसामग्रीद्वारा पठन पाठन गराउँदै आएको मिदास ई क्लासबीच डिजिटल माध्यमबाट बालबालिकाहरुका लागि घरमै बसेर पढ्न मिदास ई क्लास द लर्निङ एप प्लेटफर्म शैक्षिक कार्यक्रम […]

भायानेटका ग्राहकले अब मिदास ई-क्लास निःशुल्क चलाउन पाउने

भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई–लर्निङको सुरुवातकर्ता मिदास एडुकेसनसँग सहकार्य गरेको छ । यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास इ–क्लास १ महिना निःशुल्क चलाउन पाउने कम्पनीले जनाएको छ ।   नर्सरी देखि कक्षा १० सम्मका लागि सरकार द्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास इ–क्लास एन्ड्रोइड मोबाइल र...

विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास ई–क्लास’ नयाँ रूपमा

काठमाडौँ — बिसौँ वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रालिले एक पृथक् र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप सञ्चालनमा ल्याएको छ । यसले विद्यार्थीको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ। नर्सरीदेखि ११ कक्षासम्मका विद्यार्थीलाई स्वाध्यायन गर्न र बुझेर […]

विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास ई क्लास’ नयाँ रूपमा

काठमाडौँ । मिदास एजुकेसन प्रा.लि.ले एक पृथक् र परिमार्जित रूपको ‘मिदास ई क्लास’ मोबाइल तथा वेब एप सञ्चालनमा ल्याएको छ । जसले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने कम्पनीले जनाएको छ । नर्सरी देखि ११ कक्षासम्मका विद्यार्थीहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास ई क्लास’ पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड […]

नेपाल टेलिकमको मिदास ई–क्लास सेवा - Naya Patrika

नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास ई–क्लास सेवा उपलब्ध गराएको छ । विद्यालय तहमा पढाइने पाठ्यक्रम विद्यार्थीलाई मोबाइल फोन, ट्याब्लेट र कम्प्युटरका माध्यमबाट उपलब्ध गराई सिक्न सघाउने उद्देश्यले टेलिकमले...पूरा पढ्नुहोस् »