दोभान बजारका आगलागी पीडित परिवारबाट क्षतिको विवरण संकलन शुरू

ताप्लेजुङको मेरिङन गाउँपालिकास्थित दोभान बजारका आगलागी पीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ ।जिल्ला विपद् व्यवस्थापन समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । आगलागीबाट पीडित ५ जना परिवार भएका परिवारलाई विपद् व्यवस्थापन कोष...