नवौं पटक जोकोभिचलाई अस्ट्रेलियन ओपन

काठमाडाैं : अस्ट्रेलियन ओपन टेनिसको पुरुष एकल तर्फको उपाधि नोभाक जोकोभिचले उचालेका छन्। नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि जित्ने क्रममा जोकोभिचले डेनियल मेडभेदेभलाइ सोझो सेटमा पाखा लगाए।अस्ट्रेलियाको मेलर्वन पार्कमा भएको भिडन्तमा जोकोभिचले डेनियललाई ७–५ ६–२ ६–२ को सेटमा पराजित गरेका हुन्। १८ औं ग्रान्डसलाम जितेसँगै जोकोभिच अब फेडेरर र नाडालभन्दा केवल दुई ग्रान्डसलाम उपाधि मात्रै पछि छन्। दुई स्टारले समान २० ग्रान्डसलाम जितेका छन्।सर्वियन स्टार जोकिभिचले मेलवर्नमा खेलेक

सम्बन्धित सामग्री

जोकोभिचलाई नवौं पटक उपाधि

विश्व नम्बर एक सर्बियन स्टार नोभाक जोकोभिचले रसियन स्टार डेनिल मेदभेदेभलाई सोझो सेटमा हराउँदै आइतबार नवौं पटक अस्ट्रेलियन ओपन उचालेका छन्।