अनुहारका दाग कहिल्यै नहराउनु, थकान र बारम्बार पेट खराब हुनु कति खतरनाक ?

पेटको स्वास्थ्यसँग सम्पूर्ण तरिकाले जोडिएको हुन्छ । त्यसैले पेटलाई शरीरको मस्तिष्क पनि भनिन्छ । पेटले शरीरमा हुने विभिन्न प्रकारका समस्याले रोगहरुको संकेत गर्छ । पेटमा राम्रो ब्याक्टेरियाभन्दा नराम्रो ब्याक्टेरिया धेरै भयो भने शरीरको सन्तुलन बिग्रिन थाल्छ । त्यसैले पेटलाई सही तरिकाले राख्न जरुरी छ । भारतीय डाक्टर दिक्सा भवसारले इन्स्टाग्राममा पेटसम्बन्धी समस्याहरुको विषयमा सेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘जबसम्म खाना पचाउन सकिँदैन तबसम्म खाना खानुको मज्जा हुँदैन । त्यसैले शरीरमा कुन