राजधानीसँग तराइको दूरी छोट्याउँदैछ कान्ति लोकपथ, २ घण्टामै हेटौंडाबाट काठमाडौं आउन सकिने :: BIZMANDU.COM

काठमाडौं। ६१ बर्षअघि ट्रयाक खोलेर निर्माण थालिएको  कान्ति लोकपथ बिस्तारको काम आधाजसो सकिएको छ। मकवानपुरको चौघडा-चुनडाँडा-गढी-जितपुर-ठिगन-बागमती हुँदै ललितपुरको बगुवा-कल्चेभीर-छपेली-तिनपाने-भन्ज्याङ-