काठमाडौं - बंगलादेशले सरकारी तह (जी टु जी) मा नेपालको जलविद्युतमा विकास तथा लगानी गर्ने प्रस्ताव गरेको छ । आज सोमबार बिहान ११ बजेदेखि सुरु भएको दुवै देशको ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रूप) को बैठकमा यस्तो प्रस्ताव राखेको हो । नेपालले भने विशेष गरी दुईवटा आयोजना अघि बढाउन प्रस्ताव गरेको छ ।…