तनहुँ जलविद्युतले पायाे १०४ मेगावाटको अर्ध जलशाययुक्त आयोजनाको लाइसेन्स

२६ कात्तिक काठमाडौं १ सय ४० मेगावाटको तनहुँ जलशाययुक्त जलविद्युत आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को अर्धजलशाययुक्त (पिकिङ रन अफ रिभर) आयोजनाको लाइसेन्स पाएको छ । कम्पनीलाई १ सय ४ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत आयोजनाको लाइसेन्स दिइएको विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए । ‘ऊर्जा मन्त्रालयको १२ कात्तिकको …