वैदेशिक रोजगारीको कहर : दैनिक दुई नेपालीको विदेशमा मृत्यु

काठमाडौं  : पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका चार हजार १५३ जना कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन्। पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर गएका उनीहरु शव बनेर फर्किएका हुन्। त्यसको बदलामा राज्यले भने पाँच वर्षमा ३६ अर्ब ११ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ। यसलाई आधार मान्द...