मकवानपुरमा चुनावका लागि ३२ सय सुरक्षाकर्मी परिचालन

मकवानपुर - मकवानपुर जिल्लामा पालिका चुनावका लागि ३ हजार २ सय सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्लाका एक सय ६५ वटा मतदान स्थलका लागि र त्यसकाे वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । शान्तिपूर्वक चुनाव गराउनका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । वैशाख ३० गतेको पालिका चुनावका लागि भनेर मकवानपुर प्रशासनले नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना र म्यादी प्रहरी १ हजार ४ सय ज...

सम्बन्धित सामग्री

कञ्चनपुरमा चुनावको सुरक्षा तयारी पूरा, दुई हजार बढी सुरक्षाकर्मी परिचालन

वेदकोट : भोलि आइतवार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ। कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए। जिल्लाका एक सय ३२ वटै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा…

कञ्चनपुरमा चुनावको सुरक्षा तयारी पूरा, २ हजार बढी सुरक्षाकर्मी परिचालन

३ मङ्सिर, वेदकोट । भोलि आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए । जिल्लाका १३२ वटै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको छ […]

रौतहटमा चुनावका लागि १० हजार सुरक्षाकर्मी परिचालन हुने

अबको दुई दिनपछि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रौतहटको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न गराउन जिल्लाभर १० हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए । रौतहट भारतसँग सिमाना जोडिएको जिल्ला समेत भएकाले सोही अनुसार सुरक्षा व्यवस्था मिलाएको प्रशासनको भनाइ छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्था फितलो हुँदा जिल्लाको एक मतदान केन्द्रबाट मतपेटिका लुटि

चुनावका लागि विशेष सुरक्षा योजना : आज मध्यरातिदेखि भारतसँगको सीमानाका बन्द

काठमाण्डाै - आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षा व्यवस्थापन प्रभावकारी पारेको उच्चस्तरीय सुरक्षा समितिले जनाएको छ । सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत भएको छ। गृह मन्त्रालयले तयार पारेको निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिँदैछ । चुनावलाई निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायबीच समन्वय हुने गरी केन्द्र प्रदेश तथा जिल्ला तहमा एकीकृत सुरक्षा क...

चुनावका लागि कर्णालीमा १४ हजार सुरक्षाकर्मी परिचालन

सुर्खेत – आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार आठ सय सात जना सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा पाँच […]

मकवानपुरमा चुनावका लागि ३२ सय सुरक्षाकर्मी परिचालन हुने

मकवानपुर - आसन्न मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि मकवानपुर जिल्लामा मात्र ३ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । चुनावका लागि जनपथ प्रहरी, म्यादी, सशस्त्र प्रहरी र नेपाली सेनालाई प्रत्येक मतदान केन्द्रमा खटाउने तयारी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिए । मकव...

मकवानपुरमा चुनावका लागि ३२ सय सुरक्षाकर्मी परिचालन हुने

मकवानपुर - आसन्न मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि मकवानपुर जिल्लामा मात्र ३ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । चुनावका लागि जनपथ प्रहरी, म्यादी, सशस्त्र प्रहरी र नेपाली सेनालाई प्रत्येक मतदान केन्द्रमा खटाउने तयारी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिए । मकव...

बाजुराको बूढीगङ्गामा आज पुनः मतदान, सुरक्षा व्यवस्था कडा

काठमाण्डाै - बाजुराको बूढीगङ्गा नगरपालिकामा आज पालिका चुनावका लागि पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्नेछ । मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहित झन्डै १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि गएको वैशाख ३० गते भएको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो । १० वटा मतदानस्थल र १९ वटा केन्द्र रहेको बूढीगङ्गामा पुन...

दाङमा निर्वाचनका लागि तीन हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ,२५ वैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई स्वस्थ्य, मर्यादित र भयरहित तवरले सम्पन्न गराउन जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त पारिएको छ । निर्वाचनलाई मध्यनजर गरी यहाँका मतदानस्थललाई सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार चुनावका लागि जिल्लाभर जनपद, […]

४० हजार सुरक्षाकर्मी परिचालन

दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि प्रदेश ५ मा सेनासहित ४० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । चुनावविरोधी गतिविधि नियन्त्रणका लागि सुरक्षा चुस्त पारिएको हो । सुरक्षित र शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गर्नका लागि एकीकृत ढंगले सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।