काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई ‘इण्डो प्यासेफिक’ रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको…