उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-३, भुल्केका थप ८ जनालाई कोरोना विशेष अस्पताल धरान लगिएको छ ।
कोरोना सङ्क्रमणको शंका लागेपछि उनीहरुलाई धरान लगिएको हो । भुल्केमा बसेका १२ जनामा कोरोनाको सङ्क्रमण भएपछि वैशाख ६ गते ६९ जनाको स्वाब संकलन गरिएको थियो ।
स्वाब संकलन गरिएका मध्येकै आठजन...