काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशले विपन्न, लोपोन्मुख, सीमान्तकृत, अल्पसंख्यक जनतालाई घर बनाएर हस्तान्तरण गर्ने प्रतिवद्धता गरेका छन् । बुधबार काठमाडौंमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी घोषणा पत्रको सुझाव लिन आयोजित कार्यक्रममा बानियाँले बाग्मतीमा कांग्रेसको सरकार निर्माण भए २५ घर निर्माण गरेर वितरण गर्ने बताए । “पहिलो वर्ष २५ […]