काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननसिंह केसीले बजेट केही क्षेत्रमा केन्द्रित भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा बोल्दै अहिलेको राष्ट्रिय चुनौतीलाई गम्भीर भएर हेर्नुपर्ने बताए । उनले भने, ‘भ्रष्टाचारको महामारी र ऋणको भारीबाट हाम्रो अर्थतन्त्र समाप्त हुन थालेको छ । त्यसमा हामीले गम्भीर भएर सहमतिको रूपमा बजेट निकाल्नुपर्छ । त्यहाँ कहाँ […]