बुढानीलकण्ठ मेयर र उपमेयरमा एमालेको अग्रता, दोस्रोमा कांग्रेस

दोस्रोमा नेपाली कांग्रेसका विनोद चालिसे र तेस्रोमा नेकपा एकिकृत समाजवादीका वालकृष्ण श्रेष्ठ छन्।...

सम्बन्धित सामग्री

विराटनगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता रहेकाे छ । विराटनगर मतगणना जारी रहदा मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले अग्रता फराकिलो बनाएका छन् । मेयर पदमा नागेश कोइरालाले एमाले उम्मेदवार सागर थापासँग १ हजार २१६ मत अन्तरले अग्रता लिनुभएको छ । उपमेयर […]

टोखा नगरपालिकामा एमालेको अग्रता कायमै

३१ वैशाख, काठमाडौं । टोखा नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवारले अग्रता कायमै राखेका छन् । मेयर र उपमेयर दुबैमा कांग्रेस दोस्रो स्थानमा छ । एमालेका मेयरका उम्मेदवार प्रकाश अधिकारीले ५०१ मत ल्याउँदा कांग्रेस उम्मदेवार रजनी थापाले ४०० मत पाएकी छन् । हालसम्म ११५० मत गणना भएको छ । उपमेयरमा एमालेकी उम्मेदवार ज्ञानमाया डंगोलले ३९१ […]

दाङको लमही नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

३१ वैशाख, दाङ । दाङको लमही नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार जोगराज चौधरीले अग्रता लिएका छन् । माओवादी केन्द्रका बसन्त राज शर्मा (विक्रान्त)ले १६८ र नेकपा एमालेका दण्डीराम चौधरीले १४६ मत पाएका छन् । मेयर पदमा कांग्रेसले अग्रता लिए पनि उपमेयर पदमा भने एमालेकी उम्मेदवार सुशिला शर्माले अग्रता लिएकी छन् । शर्माले १४८ मत […]

सैनामैनामा झिनो मतले एमालेको अग्रता

३१ वैशाख, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेले झिनो मतले अग्रता कायमै राखेको छ । वडा नम्बर १ को ५०० मत गणना हुँदा नेकपा एमालेका चित्रबहादुर कार्कीले २१९ मत र विना मगरले २३३ मत पाएका छन् । कांग्रेस-माओवादी केन्द्र गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका फणिन्द्र शर्माले २१६ र माओवादीका मानबहादुर […]

इटहरीमा पनि एमालेको अग्रता

सुनसरीको इटहरीमा पनि एमालेले अग्रता लिएको छ। तीन दिनदेखि नेपाली कांग्रेसले लिएको अग्रता तोड्दै आइतबार बिहानबाट भने एमालेका मेयरका उम्मेद्वार द्धवारीका चौधरीले अग्रता लिएका हुन्। धरानमा हिजो साँझैबाट एमालले अग्रता लिएको छ भने बराह नगरपालिकामा पनि एमालले अग्रता लिएको छ। इटहरी उप-महानगरपालिका मेयर एमाले द्धवारीकलाल चौधरी ५४३३ कांग्रेस- रोहित प्रसाई ५३०४ एमाले- उपमेयर लक्ष्मि गौतम…