लिखत रजिष्ट्रेसन तीन दिन विशेष कार्यक्रम गरी मनाइँदै

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेसन प्रारम्भ भएको शतवार्षिकी आजदेखि तीन दिनसम्म विशेष कार्यक्रम गरी मनाउँदै छ ।वि.सं. १९७९ साल वैशाख १ गतेबाट सुरु भएको लिखत रजिष्ट्रेसन पारित भएको औपचारिक रूपमा एक सय वर्ष पूरा भएको अवसरमा भोलि विशेष कार्यक्रमको आयोजना गरिएको छ ।शतवार्षिकीका अवसरमा २०७८ साल चैत ३० गतेदेखि २०७९ साल […]