श्रमिकसँग सम्बन्धित सार्वजनिक महत्वको प्रस्ताव दर्ता

कोरोनाका कारण विदेशमा रोजगारीमा रहेका नेपालीको समस्या, कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई गरिएको सहयोगका सम्बन्धमा नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छिन् ।सांसद संग्रौलाले वैदेशिक रोजगार असुरक्षित भएकाले त्यसलाई सुरक्षित बनाउन सरकारको योजनालगायतका विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् । प्रस्तावमा विश्वव्यापी कोरोना महामारीका […]