स्थानीय निर्वाचन : रुपन्देहीमा ३२ नयाँ दल दर्ता

बुटवल । सरकारले तोकेको स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा त्यसको तयारी पनि अघि बढिरहेको छ । जिल्लामा रहेका निर्वाचन कार्यालयले निर्वाचनका लागि आवश्यक तयारीलाई तीव्र बनाएका छन् । १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा दल दर्ता, मतदान स्थल, मतदाताको नामावली जस्ता कामको अन्तिम टुंगो लगाइएको छ । दलले चुनावी प्रचार तीव्र बानाएका छन् भने निर्वाचन […] The post स्थानीय निर्वाचन : रुपन्देहीमा ३२ नयाँ दल दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन  : ७९ वटा राजनीतिक दल दर्ता

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन् । आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार दल दर्ताका लागि ८० वटा दलले निवेदन दिएका बेला ७९ वटा दलको दल दर्ता भएको छ । ‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझ गरी २६ फागुनको आयोगको निर्णयअनुसार ७९ वटा र

स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । स्थानीय निर्वाचन प्रयोजनका लागि निवेदन दिएका मध्ये ७९ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले १ करोड ७८ लाख ३४ हजार ७ सय ६५ मतदाताको नामावली तयार गरी स्थानीय तहको सबै वडामा फागुन १९ गते […]

स्थानीय निर्वाचनका लागि ८० वटा दल दर्ता

काठमाडौं, फागुन १६ । स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो । आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार आइतबार अपराह्न ५ बजेसम्म स्थानीय निर्वाचन, २०७९ मा सहभागी हुन ८० […]

स्थानीय  निर्वाचनका लागि ८० वटा दल दर्ता

स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो ।आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार आइतबार अपराह्न ५ बजेसम्म स्थानीय निर्वाचन, २०७९ मा सहभागी हुन ८० वटा दल दर्ताका लागि निवेदन दिएका हुन् । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगबाट ११० वटा दलले मान्यता प्राप्त गरे पनि स्थानीय निर्वाचन, २०७९ मा भाग लिन ८० दल मात्रै दर्ता भएको जानकारी

एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

काठमाडौँ- नेकपा(एमाले)ले स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । दल दर्ताका लागि महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार निर्वाचन आयोग पुगेको थियो । दल दर्तापछि एमाले महासचिव पोखरेलले प्रमुख दलहरुबीचमा आधारभूत सहमति हुनुपर्ने बताए । उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा एमाले निर्वाचनको तयारीमा जुटेको जानकारी दिए। पोखरेलले अहिले सरकार परिवर्तन […]

स्थानीय चुनावका लागि दल दर्ता गर्दै एमाले

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचन प्रयोजनका लागि शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेले आज स्थानीय तह निर्वाचनका लागि दल दर्ता गराउँदै

१३ फागुन, काठमाडौं । नेकपा(एमाले)ले आज स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउँदैछ । त्यसका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा मध्याह्न साढे १२ बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जाँदैछ । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले यही फागुन ५ देखि १५ सम्म दल दर्ताको समय तोकेको छ […]

आयोगमा ३२ दल दर्ता, ठूला दल अझै बाँकी

स्थानीय निर्वाचन, २०७९  का  लागि  निर्वाचन  आयोगमा  ३२  वटा  दलले  दल  दर्ताका  लागि  निवेदन  दिएका  छन्  ।  आयोगले  निर्वाचन  प्रयोजनका  लागि  फागुन  १५  गतेसम्म  दल  दर्ता  हुनुपर्ने  समयावधि तोकेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार थप छवटा दल दर्ता भएका छन् ।बिहीबार मात्रै  पिछडावर्ग  निषाद  दलित  जनजाति  पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, ने

चुनाव चिह्न दाबी गर्दै दलहरूको र्याली (फोटो फिचर)

काठमाडौं : राजनीतिक दल दर्ता गर्दा निर्वाचन आयोगले दलहरूलाई दिएको चुनाव चिह्नकै आधारमा आगामी स्थानीय निर्वाचन लड्न पाउनुपर्ने भन्दै सात राजनीतिक दलहरूले प्रदर्शन गरेका छन्।विवेकशील साझा, उन्नत लोकतन्त्र पार्टी, मौलिक जरो किलो पार्टी, जनमत पार्टी, नेपाली कांग्रेस बिपी, नेपाल सुशासन पार्टी र नेपाल विवेकशील पार्टीले प्रदर्शन गरेका हुन्।उनीहरूले नेपाल भरी दल दर्ता गर्दाका समयकै चुनाव चिह्नबाट निर्वाचनमा भाग लिन पाउनुपर्ने माग राखेका छन्।प्रदर्शन र्‍याली माइतीघर मण्डलाबाट बबरमहल बिजुली बजार हुँदै

स्थानीय निर्वाचन- वैशाख २ गते उम्मेदवारको मनोनयन तयारी

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख २ गते उम्मेदवार मनोनयन गर्ने गरी निर्वाचन आयोगले आन्तरिक कार्यतालिका तयार गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि चैत ६ गतेदेखि राजनीतिक दल दर्ता गर्ने र वैशाख २ गते उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका प्रस्ताव गरिएको हो ।  आयोगको पूर्ण बैठकबाट निर्वाचन कार्यक्रम पारित भएपछि कार्यतालिका लागू हुनेछ । वैशाख ३० को निर्वाचनका लागि आयोगले मतदाता नामावली संकलन रोकिसकेको छ । निर्वाचन कार्यक्रममा आचारसंहिता लागू गर्नेदेखि प्रचारप्रसारक...