सामाजिक विकास कार्यालयद्धारा चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको प्रगति विवरण सार्बजनिक

टीकापुर । सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सामाजिक विकास कार्यालयले चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको प्रगति विवरण सार्बजनिक गरेको छ । कार्यालयले सतप्रतिशत प्रगति भएका १४०, ९० प्रतिशत भन्दा बढी प्रगति भएका योजनाहरु ४१, ५० देखि ८९ सम्म प्रगति भएको योजनाहरु ४ र ५० प्रतिशतभन्दा कम प्रगति भएको योजना १ गरी कुल १९५ योजनाको प्रगति विवरण सार्बजनिक […] The post सामाजिक विकास कार्यालयद्धारा चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको प्रगति विवरण सार्बजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.