काठमाडाैं : नेकपा एमालेका पाेलिटब्यूराे सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई 'धेरै खरानी घस्ने जोगी' भन्दै टिप्पणी गरेका छन्।शनिवार भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै बस्नेतले मेयर शाहले अनधिकृत रुपमा चलाएको डोजरबाट धेरै मानिस पीडित बनेको बताएका हुन्।उनले भने, ‘हामीसँग बीसौँ बर्षको अनुभव छ। नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन्, यिनीहरुले बढी खरानी घस्ने कुरा ठीकै होला तर हामी अनुभवीसँग सिक्नुभयो भने विकासको मोडालिटीको बा