दैलेख : भीरबाट खसेको ढुुङ्गाले लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ। जङ्गलमा दाउरा काट्न गएका वेला भीरबाट खसेको ढुुङ्गा लागेर जिल्लाको भगवतीमाई गाउँपालिका–६ का अन्दाजी ३० वर्षीय गणेशबहादुर खत्रीको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ।ढुुङ्गा खसेर टाउकोमा गम्भीर चोट लागेका खत्रीको उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याउँदै गर्दा आज (बिहीबार) बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सहायक प्रहरी निरीक्षक (इन्स्पेक्टर) इन्द्रजित सुनारले बताए। मृत्यु भएका खत्री