ओमिक्रोनको अर्को भेरियन्टबाट सतर्क रहन अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

काठमाडाैँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए.५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरूलाई आग्रह गरेका छन्। उनले भनेका छन्, ‘अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रूपमा नै विस्तार भइरहेको छ। त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरुरी छ।’ उनले यसबाट आफू पनि सङ्क्रमित हुन पुगेको पनि बता‍एका छन्। […]