हचुवा डीपीआरको दुगर्तिः रोहिणी सिँचाइ योजनामा ३६ करोड स्वाहा
खोलामा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले सिँचाइ बाँध निर्माण गर्न थालिए पनि उक्त योजनाको डीपीआर हचुवाको भरमा गर्दा योजना निर्माण अवधि सकिए पनि योजना अझै सम्पन्न भएको छैन ।
नवदुर्गा गाउँपालिका–४, गिल्ला बस्ती सिँचाइ योजना निर्माण कार्य अलपत्र परेको छ । लिफ्ट गरेर सिँचाइ योजना पाँच वर्षअघिबाट सुरु भएको हो । सो आयोजना मर्मतका लागि गत वर्ष ५० लाख रुपियाँ विनियोजित भएको थियो । राजनीतिक खिचातानीले पूरा हुन सकेको छैन । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला एवं पालिकास्तरका नेता कार्यकर्ताको आन्तरिक लडाइँले योजना मर्मतका लागि आउने बजेट दुई वर्षयता कार्यान्वयन हुन नसकेको हो ।
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ९ गुडरुङ खोला लिफ्ट सिँचाइ योजना तीन वर्षदेखि बन्द भएको छ । निर्माण सम्पन्न भएपछि रेखदेख नहुँदा लिफ्ट सिँचाइ योजना तीन वर्षदेखि बन्द भएको हो । बुद्धभूमि नगरपालिका तथा लुम्बिनी प्रदेश सरकारले चासो नदिँदा निर्माण सम्पन्न भएको योजनामा क्षति पुगेको हो । नगरपालिकाको वडा नम्बर ८ र ९ का करिब […]
काठमाडौँ- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारका ७५ वर्षीय काले माझी यस पटक विकास गर्नेलाई भोट दिने सोचमा छन् । विगतमा अनेकन आश्वासन दिएका उम्मेदवारलाई भोट दिएको उनले स्मरण गरे । चुनावी रमझमले छोईनसकेको माझी बस्तीमा सिँचाइ सबैभन्दा प्रमुख आवश्यकता देखिएको छ । “जसले सिँचाइको व्यवस्था गर्छ, उसैलाई भोट हाल्छौँ,” माझीले भने । हालसम्म १२ पटक […]
वर्षौंको मिहिनेतपछि गाउँको सुक्खा जमिनमा सिँचाइ हुने भएपछि बेतालीवासी खुसी भएका थिए । तर, त्यो खुसी ३ दिनमै खोसिएको छ ।योजनाको डिजाइनमा त्रुटि र कमजोर निर्माण सामग्री प्रयोगले सिँचाइ योजनामा पानी नचलेको स्थानीयको बुझाइ छ ।
वर्षौंको मिहिनेतपछि गाउँको सुक्खा जमिनमा सिँचाइ हुने भएपछि बेतालीवासी खुसी भएका थिए । तर, त्यो खुसी ३ दिनमै खोसिएको छ ।योजनाको डिजाइनमा त्रुटि र कमजोर निर्माण सामग्री प्रयोगले सिँचाइ योजनामा पानी नचलेको स्थानीयको बुझाइ छ ।
भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सडक, सिँचाइ, ऊर्जा, खानेपानी, सहरी विकास, नागरिक उडड्यन लगायतका प्रमुख पूर्वाधार निर्माणसँग सम्बन्धित मन्त्रालयहरूको आगामी वार्षिक योजनामा पुराना आयोजनालाई सम्पन्न गर्ने लक्ष्य राखेको छ।...
बागलुङ । बाग्लुङमा ४६ हजार १ सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जसमध्ये ३० हजार ५ सय ३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । हालसम्म ६ हजार एक सय ४८ हेक्टर जमिनमा सिंँचाइको सहज पहुँच पुगेको भए पनि बाँकी जमिन अहिले पनि सुख्खा रहेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय […]
खेतीयोग्य जमिनको सबै क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन सकिने भए पनि बजेट अभाव, भौगोलिक विकटता र कमजोर भौगर्भिक अवस्था प्रमुख समस्याको रूपमा रहेको देखिन्छ। सिँचाइका कार्यक्रम सञ्चालन गर्दा विस्तृत अध्ययनबिना नै योजनामा बजेट राखिँदा ती योजना समयमा सम्पन्न ह...
रसुवामा हालसम्म १०.७२ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ। बजेट विनियोजन हुँदा सिँचाइ तथा कृषि क्षेत्र प्राथमिकतामा नपर्नु, भौगोलिक विकटता, कमजोर भौगर्भिक अवस्था, अध्ययनविना योजनामा बजेट व्यवस्था हुने र नीतिगत समस्याका कारण हुनुपर्ने जति सिँचा...
यहाँका विभिन्न स्थानीय तहमा सञ्चालित खानेपानी, सिँचाइ र तटबन्धन निर्माण लगायत योजनामा हुन सक्ने आर्थिक अनियमितता रोक्न र गुणस्तरीय विकासको लागि खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय डोल्पाले योजनाहरूको स्थलगत अनुगमन र निरीक्षणलाई जोड दिएको बताएको छ।...