बुझ्नेलाई शालिग्राम, नबुझ्नेलाई पत्थर (माधवकुमार न्यौपानेको कविता)

सर्वहारा, समावेशी, केवल बन्यो नारा नारा बेची झुक्याउने पुरानै हो पारा  पारा बुझी पूरा गरे हाम्रो अभिभारा इन्टरनेटको धारा बग्न के–को आइतबार ?