नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्ज र पर्यापर्यटनबारे शनिबार बृहत् छलफल गरिएको छ। बाघका लागि उपयुक्त मानिएको निकुञ्जमा पाटेबाघसँगै दुर्लभ मानिने चौकाको बसोबास रहेको छ। स्तनधारी, पक्षी, घस्रने, उभयचर र माछा प्रजाति छन्। निकुञ्जमा जंगल, हात्ती सफारीको सुविधा छ। त्यसका बाबजुद बाँकेमा पर्यटक भित्रिन सकेका छैनन्। बाँकेमा पर्यटक भित्र्याउन के–के गर्न सकिन्छ भन्नेबारे बृहत छलफल गरिएको […]