फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिन्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले टेकुस्थित फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्लान्ट मर्मतका लागि करोडौँ रुपैयाँ नलाग्ने भन्दै दुई–तीन लाख रुपैयाँमै मर्मत गर्न सकिने बताएका हुन् । “टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिन्छ ।...