झापा – पूर्वी तराईमा सन्थाल नाचले दसैंको रोनक बढाउने गरेको छ । जब सन्थाल नाच सडक, गाउँ तथा गल्लीहरूमा देखिन थाल्छ तब मात्र दसैं आएको अनुभूति हुन्छ । बुधबार सोही अनुभूति गराउन झापाको गरामनी बजारमा सन्थाल समुदायका पुरुषहरूको विभिन्न समूहले आफ्नो समुदायको मौलिक नाच प्रस्तुत गरेका छन् । पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा बसोबास […]