सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७७/०७८ मा रु दुई अर्ब २४ करोड ३४ लाख ३३ हजारको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिले विसं २०७७ साउन १ देखि विसं २०७८ को असारमसान्तसम्ममा रु तीन करोड ९० लाख ७६ हजार ९६१ किलो तरकारी निकासी …