दुर्गा प्रसाईँलाई कारबाही गर्नुपर्ने मागसहितको सार्वजनिक प्रस्ताव सांसदमा दर्ता

काठमाडौं – बंगलादेशमा एमबीबीएस पढ्ने छात्राका बारेमा नकारात्मक अभिव्यक्ति दिने व्यवसायी दुर्गा प्रसाईँलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । नेपाली कांग्रेसका महिला सांसद डिला संग्रौला प्रस्तावक रहेको प्रस्तावमा सांसद लक्ष्मी परियार र प्रमिला राईले समर्थन गर्नु भए...