रानीपोखरीमा पानी अड्याउन 'माअप्पा' बिछ्याउने काम सुरु, पुनर्निर्माण नसकिँदै किन बाहिरियो भक्तपुर ?

काठमाडौंः २०७२ सालको भूकम्पमा क्षति पुगेको रानीपोखरीको पुनर्निर्माणको काम भइरहेको छ। अहिले रानीपोखरीमा पानी अड्याउनका लागि कालो माटोले सलामी दिने र माअप्पा (पातलो इट्टा) बिछ्याउने काम भइरहेको छ। मन्दिर र पुलको काम पनि ६ महिना भित्र सकाउने लक्ष्यका साथ कामदारहरु लागि परेका छन्। सुरुमा पानी अड्याउनका लागि भक्तपुरबाट दक्ष

सम्बन्धित सामग्री

वर्षाले नौ करोड काँचो इँटा नष्ट

भक्तपुर – बुधबारको अविरल वर्षाले भक्तपुरमा मात्रै नौ करोड काँचो इँटा नष्ट भएको छ। वर्षाले चाङ लगाएको र खलामै रहेका काँचो इँटा नष्ट गरेको हो। वर्षाले खलामा भएका इँटा माटोमै परिणत भएका छन्। त्यस्तै इँटाका चाङ लडेर माटोमै मिसिएका छन्। खलाभरि पानी जम्दा वर्षा रोकिए पनि मजदुरले काम सुरु गर्न सकेका छैनन्। वर्षाले मजदुरहरु बस्दै […]