लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दलः पूर्वराष्ट्रपति डा. यादव

उनले भने, 'अहिले सबैभन्दा ठूलो दल विभाजित भएको छ भने अर्को दल कांग्रेसको अवस्था पनि ठीक छैन।' उनले प्रश्न गरे,'सबैभन्दा ऐतिहासिक, लोकतन्त्र र समाजवादीको पर्यायवाची बनेको पार्टीको अवस्था के छ ? ठीक छ ?'...