अर्घाखाँचीको सन्धिखर्क डुबानमा

अर्घाखाँची, कात्तिक ३ । अविरल बर्षाका कारण आएको बाढीले अर्घाखाँचीको सन्धिखर्क बाँगी खोला आसपासका केही बस्ती डुबानमा परेका छन् । खोलामा ३७ वर्ष यताकै ठूलो बाढी आएपछि बस्ती डुबानमा परेका हुन भने केहि घर पहिरोको जोखिममा परेका छन् । यस्तै बाँगी खोलाले दुइ वटा फलामे पुल बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सन्धिखर्क […]