बिपी प्रतिष्ठानको आन्तरिक बढुवा प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी

उनीहरुले दिएको उजरीपत्रमा लोकसेवाको सहमतीमा नियमावली संशोधन नभई नेपाल सरकारको ऐन विपरित प्रतिष्ठानले जारी गरेको सुचना खारेज गर्न माग गरिएको छ।