नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटी र कोइका (कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग) को संयुक्त आयोजनामा संचालन भएको साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि दुई दिवसीय दोस्रो क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
गोष्ठी समापनको अवसरमा आयोजित कार्यक्रममा साइबर व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले धन्यवाद...