नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विधानको कार्यान्वयन गर्न पार्टी नेतृत्वसँग माग गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई १२ औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।ज्ञापनपत्र बुझाउँदै नेविसंघक...