काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित गरेको छ । सर्वोच्च अदालतले त्यस्ता मान्यता दिने विधेयकलाई फिर्ता गर्ने त्रासकाबीच तल्लो सदनले विधेक पारित गरेको हो । दि रेस्पेक्ट फर म्यारिज एक्ट डेमोक्र्टिकको प्रभुत्व रहेको सदनबाट पारित भएको हो । विधेयकको पक्षमा २ सय ६७ र विपक्षमा […]